• Share on

गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न स्टक मार्केटको एक्सेस दिन सकिन्छ । अपार्टमेन्टहरूमा पनि निश्चित समयका लागि विदेशी लगानी खुला गर्नुपर्ने आवश्यकता छ। गैरआवासीय नेपालीलाई कन्भर्टबल एकाउन्टमा निक्षेप राख्न दिनुपर्छ ।